नेपालमा मन्त्रिमण्डल पुनर्गठन

0
3267

काठमाडौँ : नेपालमा राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको सिफारिसमा बुधवार मन्त्रिमण्डल पुनर्गठन गरेको जानकारी दिएको छ। केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहीबार बिहान शपथग्रहण हुनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here