गेदेशलय गेबनईया (मगर खाम)

0
2404

-हिक्मत सिङ रोका

रचनाकार

परदेशीलय सम्झिडे खाबन्ला तडपिने
यङकोना बाँज्व ताके आबो सुय किने

आछिम आछिम पराटिँ पराटिँ लिक मस्दा दिनज बाके
पार जेपरदेशिवकाई नाङ्खार नामज रिट्टो ताके
अईजैडे कताङ तायदा मोरो विकास गेमी
सेर्जा जुचा छोरे लुजा बाहेक अरु मालेर डेनी

हैजैडे हुज्योके वल्डे सुसु नाङखार नामलज
मनै चाव गेजैया पार्यज बरु गेयेङकुनालयज
ईतव चाव गेपरम्परालय बाने माङकची राडे
गेनाङ्खार नामलय बनैय्व परिय एक्ता ताडे।।

 

——————————————
(नेपाली अनुवाद)
स्वदेश बनाऔँ

——————————————
परदेशीलाई सम्झेर कति दिन तड्पी तड्पी बस्ने
खेतबारी छेउकुना सब बाँझो कसले अब जोत्ने

आज आज भोलि भोलि भन्दाभन्दै दिन गए बितेर
सबै परदेश गएपछि, गाउँघर जाँदै छन् रित्तिएर
विकास यहाँ कसरी, हुन सक्छ हाम्रो त्यसरी
बूढापाखा अनि बालक मात्र भएपछि यसरी

त्यसकारण फर्केर आउनु आफ्नै गाउँघरमा बरु
एकदमै राम्रो पारौं, सबैले खेतबारी छेउकुनाहरू
यस्तो राम्रो हाम्रो परम्परा छोडेर जाने हैन कहीँ
गाउँघर राम्रो बनाऔँ एकजुट भएर हामी यहीँ।।

(रोल्पा। हाल : बेलायत)